अल्डरशटमा ‘सुमार्गी’ विमोचन

लण्डन । नेपालका चर्चित व्यवसायी अजेयराज सुमार्गीको जीवनमा आधारित पुस्तकको विमोचन लण्डनस्थित एम्पाएर हल, अल्डरसटमा एक भव्य समारोह माझ गरियो । विमोचन कार्यक्रममा अस्मिता सुमार्गीद्धारा लिखीत पुस्तकहरु, अस्मिताका अक्षरहरु, अनुभव र अनुभूती, र अस्मिता नामक गीती एल्बमको समेत लोर्कापण गरिएको थियो । थाहा प्रतिष्ठान नेपालको प्रबन्धनमा नेपालबाट विमोचन कार्यक्रमका लागी आउनुभएका माननीय सभासद रामनारायण बिडारीले … Continue reading अल्डरशटमा ‘सुमार्गी’ विमोचन